भारत । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक नेपाली विद्यार्थी मृत भेटिएकी छिन् । ओडिशाटिभिको अनलाइन संस्करणले सो विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको जनाएको छ । तर, मृतक नेपाली छात्राको पहिचान भने खुलाइएको...