बागमती । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको बताएका छन् । उनले तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताए । मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले...