काठमाडौं । आज भाद्र कृष्ण अष्टमी, हिन्दु धर्मावलम्बीहरूले देशभर भगवान् श्रीकृष्णको भक्ति, उपासना, पूजा-अर्चना गर्दै ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै छन्। हिन्दु धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा आजकै दिन अर्थात् भाद्रकृष्ण अष्टमीको मध्यरातमा...