काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सिंहलाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरे। देउवाले सिंहलाई स्वागत गर्दा बालुवाटारमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी सभापति...