काठमाडौं । सुन तस्करी तथा हुन्डी कारोबारमा संलग्नलाई छुटाइदिने पैसा असुली गर्ने पूर्व डिएसपी कृष्णप्रसाद (केपी) शर्मा पक्राउ परेका छन् । परेका व्यक्तिका आफन्तसँग पैसा लिएको खुलेपछि सीआइबीले उनलाई पक्राउ गरेको हो । उनीसँगै एक बैंकका पूर्व कर्मचारी झविन्द्र...