नवलपुर। गण्डकी प्रदेशका मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन् ।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा क केन्द्रबाट मतदान गरेका हुन् ।