पोखरा। गण्डकी प्रदेशले प्रदेशभित्र वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। प्रदेशले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटन हब र पोखरालाई नेपालको पर्यटकीय राजधानीका रूपमा विकास गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो। नेपालका लागि...