केहीले तेजविक्रमलाई बाटोमा वा कतै होटलमा देखेको भन्दै प्रहरीलाई सूचना दिन्थे । उनी भएको भनिएको ठाउँका प्रहरी पुग्थ्यो । उनले आफू ‘राज ठकुरी’ भएको बताउँथे । प्रमाणको लागि देखाउँथे, आइडी कार्ड । ‘अर्कै मान्छे पो परेछ’ भन्दै प्रहरी फर्कन्थ्यो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved