काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढी पहिरोबाट भएको क्षतिको तथ्यांक संकलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण संकलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । वास्तविक...