कृषि उपकरण वितरण

पाँचपोखरीका किसानलाई कृषि उपकरण वितरण

काठमाडौं । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा स्थान विशेषका विभिन्न कृषि उपकरणहरु वितरण गरेको छ। बत्तीस थान मिनिटिलर, सात थान धान तथा गहुँ झार्ने थ्रेसर, पाँच थान पशुका लागि चारो बनाउने च्यापकटर, पाँच थान कोदो चुट्ने मिलिट थ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved