काठमाडौं । कृति सेननले सन् २०१४ मा फिल्मी दुनियाँमा प्रवेश गर्दा १० वर्षमा उनी बलिउडका शीर्ष स्टारमा मात्र नभई सफल व्यवसायी महिला पनि हुनेछिन् भन्ने कसले सोचेको थिएन । सेनन पहिले इन्जिनियर बन्न चाहन्थिन्, त्यसैले इन्जिनियरिङको डिग्री लिइन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved