काठमाडौं । “शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता,आत्मसम्मानको लागि ऐक्यवद्धता” भन्ने मूल नाराका साथ आज नेपालमा ६९ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ। नेपाललाई १९ जनवरी २०१० मा विश्व स्वास्थ्य सङ्गठनले कुष्ठरोग निवारण भएको मुलुक घोषणा गरेको थियो, तर ११...