हेटौँडा । मकवानपुरकाे हेटौँडालाई काठमाडौंसँग जोड्ने मार्ग मानिने कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिनका लागि बन्द हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख वैकल्पिक मार्गको रुपमा चिनिने उक्त सडक आगामी जेठ २ देखि २० गतेसम्म...