काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा ‘बाहेक’ शब्द घुसाइएको किर्ते प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक आज मध्याह्न १२ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा सभामुखको उपस्थितिमा बैठक बस्ने...