काठमाडौं। सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रचारको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेको छ। निर्वाचन आचारसंहिता २०७८ मा विपरीत सरकारी पदमा रहेका व्यक्तिको फोटो पार्टीको चुनावमा प्रचार गरिएको हो। माओवादी केन्द्रका अध्यक्ष...