कुर्था-बिजलपुरा

दोश्रो चरणको रेल संचालनको लागि कुर्थादेखि बिजलपुरासम्म परीक्षण

जनकपुरधाम । दोश्रो चरणको रेल संचालनको लागि  जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर रेलको परीक्षण गरिएको छ । दोस्रो चरणमा बिहीबार कुर्थादेखि बिजलपुरासम्म रेलको परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका इन्जीनियर रविन्द्र साहले जानकारी दिए । पहिलो चरणमा भारतको जयनगरदेखि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved