काठमाडौं । युक्रेनले रुसको पश्चिमी कुर्क्स क्षेत्रमा आफ्नो सैन्य प्रशासनिक कार्यालय स्थापना गरेको छ । युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले उक्त बेसबाट रुसमाथि आक्रमण गर्न जारी राखेको बताएका छन् । सिर्स्कीका अनुसार पश्चिमी कुर्क्स क्षेत्रमा खोलिएको यो कार्यालयले शान्ति...