काठमाडौं । भारतको छत्तीसगढबाट कुम्भमेलामा भाग लिन प्रयागराज जाँदै गरेको गाडी छत्तीसगढका दुर्घटनामा परेकाे छ । जसबाट १० जना भक्तजनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस दुर्घटनामा परी १९ जना घाइते भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ...