कुपिण्डे ताल

टिकटक बनाउने क्रममा चिप्लिदा कुपिण्डे तालमा एक युवा बेपत्ता

सुर्खेत। सल्यानमा टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन्। जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३७ वर्षको वेद बहादुर बस्नेतले बेपत्ता भएका हुन्। मंगलबार दिउँसो साथीहरूसँग...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved