कुटनीतिक बहिष्कार

बेइजिङ ओलम्पिकमा अमेरिकी कूटनीतिक बहिष्कारले दुई देशको सम्बन्धमा कस्तो प्रभाव पर्ला?

बेइजिङको शीतकालीन ओलम्पिकलाई अमेरिकाले आंशिक रुपमा बहिष्कार गर्ने निर्णय गरे पनि इतिहासमा ओलम्पिक पूर्णरूपमा बहिष्कार भएको उदाहरण पनि छ। सरकारले खेलाडी, पदाधिकारी लगायतका खेलसँग सम्बन्धित अन्य अधिकारीलाई विभिन्न कारणले पठाउन अस्वीकार गरेको इतिहास छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved