एजेन्सी। भारत उत्तर प्रदेशको गाजियाबादमा कुकुरको टोकाइबाट १४ वर्षीय बालकको मृत्यु भएको छ । यो बालकलाई करिब एक महिनाअघि कुकुरले टोकेको थियो तर डरका कारण बालकले बाबुआमालाई जानकारी दिएका थिएनन् । समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै भनेको छ...