कीर्ति सुरेश

अभिनेत्री कीर्ति सुरेशले गरिन् प्रेमी थिटिलसँग बिहे

काठमाडौं । साउथ अभिनेत्री कीर्ति सुरेशले प्रेमी एन्टोनी थिटिलसँग विवाह गरेकी छन् । दुबैले बिहीबार गोवामा तमिल रितीरिवाज अनुसार विवाह गरेका हुन् । मिडिया रिपोर्टअनुसार यो जोडी विगत १५ वर्षदेखि एकअर्कालाई डेट गर्दै थिए । कीर्तिले आफ्नो विवाहको तस्वीर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved