काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्। शुक्रबार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरुलाई बधाई दिने क्रममा उनले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका...