काठमाडौं । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको जनाएको छ। शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले एक विज्ञप्ति जारी गर्दै जोशीलाई औषधिले काम नगरेको जानकारी दिए बज्राचार्यद्वारा जारी विज्ञप्तिमा...