खडेरीको मार मै जेनतेन रोपाइँ गरेका किसानको खेतमा धानका बोट हुर्कन पाएको छैन। पर्याप्त वर्षा नभएपछि भदौ पहिलो सातासम्म पनि केही ठाउँमा रोपाइँ गर्न नपाउँदा ब्याड सुकिसकेको छ । रोपाइँ गरेका खेतमा पनि धाँजा फाटेर धानका बोट पहेँलिन थालेका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved