किसानलाई जर्सी गाई

दूधमा आत्मनिर्भर बनाउन किसानलाई जर्सी गाई

धनगढी। बझाङको बुगंल नगरपालिकाका किसानलाई जर्सी गाई वितरण गरिएको छ। नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले किसानलाई अनुदानमा जर्सी गाई वितरण गरेको हो। ५ किसानलाई एक/एक वटाका दरले गाई वितरण गरिएको नगरपालिकाले जनाएको छ। ५० प्रतिशत किसान, २५ प्रतिशत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved