किशोर-किशोरी हत्या

किशोर-किशोरीको हत्या आरोपमा ४ जना पक्राउ

काठमाडौं। दाङमा किशोर र किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा शव भेटिएको थियो। सो हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको दाङका एसपी वीरबहादुर ओलीले बताए।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved