किशोरी झुण्डिएको अवस्थामा भेटिइन्

पशुपतिको जंगलमा एक किशोरी झुण्डिएको अवस्थामा भेटिइन्

काठमाडौं । काठमाडौंको वनकाली जंगलमा एक किशोरी झुण्डिएको अवस्थामा भेटिएकी छन् । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । बिहान मर्निङ वाकमा जानेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको हुनसक्ने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved