दैलेख। मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाइल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेसनबाट उद्धार गरिएको हो । ‘किन इन्डिया’का परामर्शदाता लक्ष्मी विष्टका...