बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य किशोरसिंह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुङ्गो लाग्ने बताएका छन् । प्रेस युनियन बाँकेद्वारा सोमबार यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा...