किर्तिपुरमा उम्मेदवार

कीर्तिपुरमा उम्मेदवार छानेर पनि रास्वपाले दर्ता गराएन मनोनयन, स्वतन्त्रको माहोल देखेर ब्याक !

काठमाडौं । इलाम उपचुनावमा जमानत गुमाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कीर्तिपुरको मेयरका लागि पनि उम्मेदवारी नदिने बताएको छ । मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए । उप निर्वाचनका लागि अनलाइनमार्फत आवेदन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved