विराटनगर। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नामकरणमा कोशी सभ्यताको विषय तर्कसंगत नहुने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय बृहत वाङ्मय गोष्ठीमा बोल्दै मुख्यमन्त्री राईको यस्तो भनाइ आएको हो। प्रदेश नामकरणको बहस भइरहेका बेला...