काठमाडौं । नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ। नेतृत्व विकाससम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार आइजिपी कुँवर अमेरिका प्रस्थान गर्ने कार्यक्रम थियो । आइजिपी कुँवरको भ्रमण रद्द भएपछि एआइजी किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली...