काठमाडौं। नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचार-प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो...