काठमाडौं। नेकपा (एमाले) ले सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ। आइतबार एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति नै निकालेर गठबन्धनले निर्वाचनअघि, निर्वाचनको क्रममा र मतगणनाका क्रममासमेत धाँधली जारी रहेको एमालेको आरोप छ। विज्ञप्ति नै निकालेर धाँधली भएको आरोप लगाएपछि...