काठमाडौं। उत्तर कोरियाका नेता किम जोङ्ग उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएका अनुसार उनसँग उनका सैन्य प्रमुखसहित वरिष्ठ सरकारी अधिकारीहरू पनि रुस पुगेका छन्। यसअघि, किम र पुटिनबीच सन्...