किम जोङ उन रुस जाने

पुटिनलाई भेट्न उत्तर कोरियाली नेता किम यसै महिना रुस जाँदै

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुसको भ्रमण गर्ने योजना बनाएको खुलेको छ । एक अमेरिकी अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार किम यसै महिनाको अन्तिमतिर रुस जान लागेका हुन् । ह्वाइट हाउसले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved