किम्रुङ खोला

२४ घण्टादेखि थुनिएको किम्रुङ खोला खुल्यो 

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरोले थुनेको किम्रुङ खोला २४ घण्टापछि खुलेको छ । पहिरो गएर थुनिएको खोला आइतबार दिउँसाे खुलेको हो । पहिरो गएर लामो समयसम्म खोला थुनिएपछि तालमा परिणत भएको थियो ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved