काठमाडौं । कास्की प्रहरीले सहकारी अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि हिरासतमा दुर्व्यवहार भएको भन्ने आरोपको खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न आरोपको खण्डन गरेको हो...