पोखरा । कास्कीमा विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहिमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन...