बक्स अफिसमा निकै सफल बनिरहेको बलिउड मुभी ‘कश्मीर फाइल्स’बारे सामाजिक सञ्जालमा बहस भइरहेको छ। भारतीय सेन्सर बोर्डले फिल्मलाई ‘जिरो कट’ का साथ रिलिज गरेको चर्चा चलेको थियो। यसबारे भारतको तृणमूल कांग्रेसका राष्ट्रिय प्रवक्ता संकेत गोखलेको ट्विट पनि भाइरल बनेको...