कालो सूर्य

कला र साहित्यको सङ्गम ‘कालो सूर्य’, चित्रमार्फत् भ्रष्टाचारविरुद्धको भाव बुझ्न सकिने

काठमाडौं । अग्रज साहित्यकार भरत जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६)माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरुलाई २५ चित्रमा उतारेकी छन् । उनले भ्रष्टाचारका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved