पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र सडकले छुने बताएका छन् । जन्मगाउँ पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरीले...