डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved