काठमाडौं । कालीगण्डकी- तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउने बाटो खुलेको छ । सर्वोच्च अदालतलेआइतबार आयोजनाविरुद्ध परेको रिट खारेज गरेसँगै आयोजना अघि बढाउने बाटो खुलेको हो । उक्त आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गरी बुटवलको तिनाउ नदीमा झार्ने सरकारको...