नवलपुर। नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशांक कोइरालाले कालीगण्डकी सभ्यतालाई नै संकटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन् । चुनावी क्षेत्र अन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै...