सुर्खेत। कालीकोटमा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ। आगामी ३० वैशाखमा हुने निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको हो। कांग्रेस कालीकोटको विषेश समितिको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको एकल रूपमा चुनावमा जानुको विकल्प नरहेको कांग्रेस नेता मोतिराज...