कालिकोटमा जीप दुर्घटना

कालिकोटमा जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि, १३ घाइते

काठमाडौं । कालिकोटमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलेरो जीप पलाँता गाउँपालिका वडा नम्बर ३ राडुनेटा भन्ने स्थानमा आइतबार दिउँसो साढे २ बजेतिर दुर्घटना भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved