कार चालक

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

जलेश्वर । महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित सोमबार एक कार चालकलाई पक्राउ गरेको छ । सर्लाही जिल्ला पर्सा गाउँपालिका-१ का २० वर्षीय चन्दन यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले बताए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved