काठमाडौं । वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व कप्तान ब्रायन लाराले आफ्नो भूतपूर्व सहकर्मी कार्ल हुपरको तारिफ गर्दै चकित पार्ने खुलासा गरेका छन् । लाराले हुपरको प्रतिभाको उल्लेख गर्दै उनलाई पूर्वक्रिकेटर सचिन तेन्दुलकरसँग तुलना गरे । उनले आफू र तेन्दुलकर...